ऐश्वर्या र उनकी छोरीको कोरोना रिपोर्ट पोजेटिभ

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या रायको कोरोना भाइरस (कोभिड १९) रिपोर्ट पोजेटिभ आएको छ ।

शनिबार अभिनेता अमिताभ बच्चनमा कोरोना संक्रमण पुष्टि भएपछि पुरै परिवारको कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा ऐश्वर्या र उनकी छोरी आराध्याको रिपोर्ट पोजेटिभ आएको हो ।

अभिषेक बच्चनकाे पनि रिपाेर्ट पाेजेटिभ आएकाे छ । आमा जया बच्चनकाे भने रिपाेर्ट नेगेटिभ आएकाे छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *