ऋणीले कोरोनाको असर रहँदासम्म बैंकमा जरिवाना तिर्नु नपर्ने
मकालु खबर
२०७७ साउन २ गते
काठमाडौं । कोरोना भाइरसको असर रहँदासम्म ऋणीहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणको हर्जना र जरिवाना तिर्न नपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति मार्फत् जरिवाना लिन नपाउने व्यवस्था गरेको हो ।
मकालु खबर
२०७७ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित