फेवातालको छेउछाउमा जम्मा भएको जलकुम्भी झार

जलकुम्भी झारले फेवाताल कुरुप बनेको छ । वर्षाका कारण तालमा सरसफाइ हुन सकेको छैन ।

तस्वीरः राधिका कँडेल/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *