काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको सडक अवरुद्ध

काठमाडौं । काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको सडक अवरुद्ध भएको भएको छ । अविरल वर्षाका कारण भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ ।

सो सडकखण्डकोे गढी नजिकै गए राती पहिरो जाँदा सवारी आवागमन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । अहिले ठूलो पानी परिरहेकाले तत्कालै पहिरो पन्छाउन पनि समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *