आइफोन एसई २०२० नेपाली बजारमा

काठमाडौं । नेपालमा वर्षौैदेखि बजारमा एप्पलका असली उत्पादनहरु बिक्री गर्दै आएको एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आईफोन एसई सार्वजनिक गरेको छ ।

नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक) को एक मात्र वितरक जेननेक्स्टले आइफोन नेपालमा आईफोन एसई सार्वजनिक हो छ । यो ६४जीबी, १२८जीबी र २५६ जीबीमा कालो, सेतो र रातो कलर अप्सनमा उपलब्ध रहेको छ ।

मूल्य सूचीः

असली एप्पल उत्पादनहरु आधिकारिक च्यानलहरुबाट मात्र खरिद, सक्कली भ्याटबिल लिन कम्पनीले अनुराेध गरेकाे छ ।  एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टि पाइने कम्पनीकाे भनाइ छ । कम्पनीका आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर, राइजिंग मल, क्वालीटी कम्प्यूटर (विर्तामोड, झापा) रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *