बलराम पराजुली सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त
मकालु खबर
२०७७ साउन ७ गते
काठमाडौं । सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा बलराम पराजुली नियुक्त भएका छन् । साउन ६ गते बसेको बैंक संचालक समितिको बैठकले पराजुलीलाई आगामी ४ वर्षको लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।
पराजुलीलाई सानिमा बैंकको स्वतन्त्र सञ्चालक चयन गरेसँगै आगामी चार वर्षसम्म आफ्नो पदको जिम्मेवारी सम्हाल्ने छन् ।
मकालु खबर
२०७७ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित