यसपालिको तीजमा मज्जाले नाच्दै आए अर्जुन सापकोटा [भिडियोसहित]

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक अर्जुन सापकोटा पछिल्लो समय चर्चामा छन् । उनले सृजना गरेका तथा स्वर दिएको गीत धेरैले मन गरेका छन् ।

यसैक्रममा उनै गायक तथा सर्जक सापकोटाले यसवर्ष पनि तीज गीत ‘मज्जाले नाचौं’मा सङ्गीत भरेका छन् । लोकप्रिय गायक जय देवकोटा र गायिका भावना आचार्यको स्वर रहेको गीतको शब्द पनि स्वयम गायक देवकोटाले लेखेका हुन् ।

भावना आचार्य र अर्जुन गौतमले अभिनय रहेको गीत जय देवकोटा युटुव च्यानलमार्फत सार्वजनिक भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *