नेपाल गुणस्तर प्रमाण चिन्ह एन.एस. ५५२ प्राप्त गर्ने पहिलो कम्पनी पञ्चकन्या

काठाडौं । पञ्चकन्याको पीपीआर पाईपले नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको छ ।

निर्माण सामग्री उत्पादनको क्षेत्रमा अग्रिणि पञ्चकन्याले पहिलो पटक नेपाल गुणस्तर चिन्ह एन.एस. ५५२ प्राप्त गरेको हो ।

उक्त गुणस्तर चिह्न प्राप्त गर्नेमा पञ्चकन्या पहिलो कम्पनी भएको छ ।

विगत १३ वर्षदेखि बजारमा आएको पञ्चकन्या पीपीआर पाईप नेपाली कम्पनी हो । जसले आई.एस.ओ. ९००१ः२०१५ प्रमाण–पत्र प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *