सगुनको शेयरमा लगानी नगर्नू, स्वीकृति लिएको छैनः धितोपत्र बोर्ड

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सूचना प्रकाशित गरी सगुन इन्कर्पोरेशनको शेयरमा लगानी नगर्न आग्रह गरेको छ । बोर्डबाट स्वीकृत प्राप्त नगरेका निष्काशन तथा योजनाहरुमा सहभागी नहुन सर्वसाधारण लगानीकर्ताहरुलाई आग्रह गरेको हो ।
बोर्डको स्वीकृति बिना नेपालमा धितोपत्रको निष्कशन गर्ने कार्य गैरकानूनी हो । त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानी कर्ताहरुको हित संरक्षण हुदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *