नेपाल बङ्गलादेश बैंकको बाह्रविसे शाखाद्वारा बाढी/पहिरो पीडितलाई सहयाेग

काठमाडाैं । नेपाल बंगलादेश बैंकले लगातारको वर्षाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा बाढी–पहिरोको कारण प्रभावित स्थानियवासीहरुलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।

उक्त बाढी तथा पहिरोको कारण विस्थापित परिवारहरुलाई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राहत वितरणका निम्ति बाह्रविसे नगरपालिका मार्फत् आर्थिक सहयोग स्वरुप एक लाखकाे चेक हस्तान्तरण गरेको हो ।

उक्त बाढी तथा पहिरोको कारण हुन गएको क्षतीप्रति बाह्रविसे शाखा तथा बैंक परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *