एसबिआई बैंकका ग्राहकलाई कम्फर्ट नेपाल ट्रेडर्सको सामान किन्दा विशेष छुट
मकालु खबर
२०७७ साउन १६ गते
काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले कम्फर्ट नेपाल ट्रेडर्स (जकी ब्राण्डको आधिकारिक बिक्रेता) बीच विशेष छुट पाउने भएका छन् । बैंकका भिसा डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले कम्फर्ट नेपाल ट्रेडर्सको सामान खरिदमा कार्ड प्रयोग गरे बापत १० प्रतिशत र अन्य विशेष छुट पाउने भएका हुन् ।
बैंक र ट्रेडर्स बीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख व्यवसाय प्रवर्धन अधिकत छपिराज पन्त तथा ट्रेडर्स निर्देशक कुनाल अग्रवालका बीच सम्झौता भएको हो ।
मकालु खबर
२०७७ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित