छायांकनकाे तयारीमा दिपेन्द्रको ‘लकडाउन र चिसो मान्छे’, अनुमतिकाे पर्खाइ

काठमाडौं । निर्देशक दिपेन्द्र के खनालले दुई नयाँ चलचित्रको निर्देशन गर्ने तयारी गरेका छन् । दिपेन्द्रको निर्देशनमा बन्न लागेकाे २ चलचित्र  ‘लकडाउन र चिसो मान्छे’ हाे । दुवै चलचित्रको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिसकिएकोे छ ।

चलचित्र ‘आमा’ बनाएको यो टिमले दर्शकको चाहना अनुसार यी दुवै चलचित्रलाई सामाजिक कथावस्तुमा बनाउन लागेको हो । निर्मात्री शर्मिलाकाे पाण्डेले भनिन्, ‘चिसो मान्छे’ को छायांकन पहिला हुनेछ । सरकारले छायांकनका लागि अनुमती दिएसँगै छायांकन प्रारम्भ गरिने शर्मिलाकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *