मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

थप ३१५ जना नयाँ संक्रमित थपिए : स्वास्थ्य मन्त्रालय

'सामाजिक दूरीको पालना गरौं'

काठमाडौं । आज थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार थप ३१५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितहरु विराटनगर, बझाङ, कैलाली, कञ्चनपुर, सिराहा, इलाम, उदयपुर, मोरङ, काठमाडौंलगायतका जिल्लाका रहेका पनि प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिकृयाहरु
Loading...