नेपाल पुनर्बीमा कम्पनीका स्वतन्त्र विज्ञ सञ्चालकले दिए राजीनामा
मकालु खबर
२०७७ साउन १८ गते
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीका स्वतन्त्र विज्ञ सञ्चालक पुरुषोत्तम सुवेदीले राजीनामा दिएका छन् । उनले निजी व्यस्तताका कारण स्वतन्त्र विज्ञ सञ्चालकबाट साउन १४ गतेदेखि लागु हुने गरी राजीनामा दिएका हुन् ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वतन्त्र विज्ञ सञ्चालक पुरुषोत्तम सुवेदीले दिएको राजीनामा स्वीकृत गरेको कम्पनी छ ।
मकालु खबर
२०७७ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित