नेपाल पुनर्बीमा कम्पनीका स्वतन्त्र विज्ञ सञ्चालकले दिए राजीनामा

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीका स्वतन्त्र विज्ञ सञ्चालक पुरुषोत्तम सुवेदीले राजीनामा दिएका छन् । उनले निजी व्यस्तताका कारण स्वतन्त्र विज्ञ सञ्चालकबाट साउन १४ गतेदेखि लागु हुने गरी राजीनामा दिएका हुन् ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वतन्त्र विज्ञ सञ्चालक पुरुषोत्तम सुवेदीले दिएको राजीनामा स्वीकृत गरेको कम्पनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *