सुनचाँदीको मूल्य आज स्थिर

काठमाडौँ । लगातार बृद्धी भइरहेको सुनचाँदीको मूल्य आज भने स्थिर रहेको छ । आजपनि हिजोकै मूल्यमा सुनचाँदी किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जानकारी दिएको छ ।

आज छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपियाँमा कारोबार भइरहेको छ ।

हिजो पनि छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपियाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *