स्वास्थ्य मन्त्रालयका चिकित्सकमा कोरोना संक्रमण, परिवारका तीन सदस्य पनि संक्रमित

काठमाडौं । स्वास्थ्य मन्त्रालयका एक चिकित्सक र उनको परिवारका तीन सदस्यलाईसमेत कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको हेल्थ अप्रेसन सेन्टर (एचईओसी) मा कार्यरत चिकित्सक उनका बुबाआमा र एक वर्षीय छोरालाईसमेत कोरोना संक्रमण पुष्टि भएको हो ।

२९ वर्षीया चिकित्सक, उनका ६० वर्षीय बुबा, ५५ वर्षीया आमा र एक वर्षका छोरालाई संक्रमण भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *