लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले गरे पदभार ग्रहण

काठमाडौं । लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बुधबार पदभार ग्रहण गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डको कार्यकारी अधिकृतमा नियुक्त गरेका भट्टले आज (बुधबार) कार्यभार सम्हालेका हुन् ।

कार्यभार सम्हाल्दै भट्टले कार्यालयका रोकिएका गतिविधि अघि बढाउने सुरूवाती योजना रहेको बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *