दोहोरो अंकले बढ्यो नेप्से
मकालु खबर
२०७७ साउन २५ गते
काठमाडौं । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । ११.३० अंकले बढेर १३९२ अंकमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.८२ प्रतिशतले बढी हो ।
बजारमा कूल ९१ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन एक सय ८७ कम्पनीको ३० लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी अजोड इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको कूल ९ करोड २० लाख कित्ता सेयर किनबेच भएको हो ।
मकालु खबर
२०७७ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित