बागमती प्रदेशको राजधानीमा पनि निषेधज्ञा

काठमाडौं । आज राति १२ बजेबाट बागमती प्रदेशको राजधानीमा निषेधज्ञा गरिने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि हेटौंडामा निषेधज्ञा हुने भएको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि मकवानपुर जिल्ला प्रशासन कार्यलयले आज राति १२ बजेबाट हेटौंडा उपमहानगरपालिकालाई निषेधज्ञा हुने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *