सिभिल बैंकको कर्मचारीमा कोरोना देखिए पछि सिल 

काठमाडौं । हेटौंडाको सिभिल बैंकमा कार्यरत कर्मचारीमा कोरोना देखिए पछि बैंक सिल गरिएको छ । सिभिल बैंकमा कार्यरत कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै बैंक सिल गरिएको हो ।

आइतबार मकवानपुरमा कोरोना पुष्टि भएका २३ जनामा ९ जना बैंकमका कर्मचारी रहेका थिए । बैंकका कर्मचारीहरुमा कोरोना पुष्टि भएसंगै बैंक सिल गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *