राष्ट्र बैंकको १ कर्मचारीमा पनि कोरोना पुष्टि
मकालु खबर
२०७७ साउन २९ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकको १ कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीलाई कोरोन पुष्टि भएको हो । ती व्यतिm स्वास्थ्यमा समस्या आएपछि आफैले कोरोना परिक्षण गर्ने गएका थिए ।
नेपाल राष्ट्र बैंकको बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभाग सिल गरिएको छ । मुद्रा व्यवस्थापन विभाग कार्यरत ५५ जना कर्मचारीको कोरोना परीक्षण थालिएको स्रोतले बताएको छ ।
मकालु खबर
२०७७ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित