माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ
मकालु खबर
२०७७ साउन ३० गते
काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँले नाफा गरेको छ । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७६\७७ मा १ अर्ब २५ करोड नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षमा गरेको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ करोड रुपैयाँ कम हो ।
बैंकले अघिल्लो आर्थिक वर्षमा ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थिया । भने ७५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकले निक्षेप १९ अर्ब रुपैयाँले बढाउन सफल भएको छ । बैंकको ८ अर्ब ४५ करोड चुुक्ता पूँजी छ
मकालु खबर
२०७७ साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित