१७ अंकले घट्यो नेप्से, सबैभन्दा बढी कारोबार पुनर्बीमा कम्पनीको

काठमाडौं । आज नेप्से परिसूचक १७.३३ अंकले घटेर १३९१ अंकमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२३ प्रतिशतले घटेको हो ।

आइतबार ट्रेडिङ् समूह बाहेक कारोबारमा आएका बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७६ अंकले ओरालो लागेको छ । नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी अर्थात ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *