भक्तपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु
मकालु खबर
२०७७ भदौ ३ गते
काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । संक्रमण देखिएपछि साउन २१ गतेदेखि उपचाररत भक्तपुर सुर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।
ती महिलामो मृत्युबारे जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
मकालु खबर
२०७७ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित