प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, के के विषयमा होला छलफल?

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । स्रोतका अनुसार बिहीवार बेलुका ५ वजे बस्ने गरि प्रधानमन्त्रीले बैठक बोलाएका हुन । यसअघि सोमबार नियमित मन्त्रिपरिषद बैठक बसेको थियो ।

स्रोतका अनुसार मुुलुकमा कोरोना भाइरस (कोभिड १९ ) का संक्रमितको संख्या बढदै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद डाकिएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *