कोरोनामा बन्द रहेका उद्योगको बीमा ३३ प्रतिशत छुट

काठमाडौँ । कोरोनाका कारण बन्द अवस्थामा रहेका उद्योग प्रतिष्ठानको बीमा ३३ प्रतिशत छुट दिन बीमा समितिले निर्देशन दिएको छ । सबै निर्जीवन बीमा कम्पनीहरुलाई उक्त निर्देशन दिएको हो ।

समितिबाट जारी गरिएको सम्पत्ति बीमा निर्देशिक २०७५ को अनुसूची ११ को १६९ बुँदामा बन्द अवस्थाको कारखाना बीमा दर रु ३ प्रतिहजार कायम रहेकोमा सम्बन्धित बीमा दरको एक तिहाई कायम गर्नु पर्ने निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *