समाज लघुवित्त र रिलायन्स लाइफको आइपीओमा ३ अर्ब ६२ करोडको आवेदन, पर्ने सम्भावना कति ?
मकालु खबर
२०७७ भदौ ८ गते
काठमाडौं । समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा तीन अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ । भदौ ४ गतेबाट आवेदन खुलेको समाज लघुवित्त र रिलायन्स लाइफ कम्पनीको आइपीओमा लगानी कर्ताले आकषर्ण देखिको छ ।
अन्तिम दिनसम्ममा रिलायन्स लाइफको आइपओमा लगानीकर्ताले २ करोड ४२ लाख ५१ हजार १० कित्ताका लागि दुई अर्ब ४२ करोड ५१ लख १० हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । समाज लघुवित्तको आइपीओमा १ अर्ब २० करोड १० लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।
मकालु खबर
२०७७ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित