आत्महत्या गर्ने सैनिकबारे अनुसन्धान शुरु
मकालु खबर
२०७७ भदौ १४ गते
काठमाडौं । गोली चलाई आत्महत्या गर्ने जवानका सम्बन्धमा अनुसन्धान शुरु भएको छ ।
घटनाबारे सम्बन्धमा घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।
तनहुँ रानी पोखरी स्थाई ठेगाना भएका एक जवानले आफैँले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका थिए ।
मकालु खबर
२०७७ भदौ १४ गते
प्रतिक्रिया
सम्बन्धित