काठमाडौं उपत्यकामा थपिए ४०८ नयाँ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४०८ जनामा संक्रमण पुष्टि भएको छ ।

शनिबार (आज) स्वास्थ्य तथा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार काठमाडौं उपत्यकामा थप ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै प्रवक्ता गौतमले देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमूना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४५,२७७ रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *