सेयर बजार १३ अंकले बढ्यो
मकालु खबर
२०७७ भदौ २४ गते
काठमाडौं । आज सेयर बजार १३ अंकले बढेको छ । मंगलबार ७ अंकले बढेको नेप्से बुधबार १३ अंकले बढेको हो । आज २ अर्ब ५६ करोड रुपियाँको कारोबार भएको छ ।
व्यापार र निर्जीवन बीमा समूहका सुचकहरुमा उच्च वृद्धि देखिएको छ । अरु समूहहरुमा सुधार आउँदा पनि बाणिज्य बैंक र विकास बैंकमा भने गिरावट देखिएको छ ।
मकालु खबर
२०७७ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित