निषेधाज्ञा खुकुलो हुँदा के के सञ्चालन हुन्छ (नामसहित)
मकालु खबर
२०७७ भदौ २४ गते
काठमाडौं । उपत्यकामा भोलिदेखि निषेधाज्ञा खुकुलो हुँदै छ । भोलिदेखि यातायातका साधन, व्यापार र व्यवसाय खोल्ने निर्णय जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज गरेको छ । स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार यातायात, व्यापार र व्यवसाय सञ्चालन हुने भएको हो ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977026368″ /]
मकालु खबर
२०७७ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित