भारतमा काेराेनाः एकैदिन थपिए ९६ हजार ५५१ संक्रमित, कतिले गुमाए ज्यान ?
मकालु खबर
२०७७ भदौ २६ गते
काठमाडाैं । भारतमा पछिल्लाे २४ घण्टामा ९६ हजार ५५१ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
त्यहाँ पछिल्लाे २४ घण्टामा मात्रै १ हजार २०९ जनाकाे मृत्यु भएकाे छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिले ९ लाख ४३ हजार ४८० सक्रिय संक्रमित छन् । ३५ लाख ४२ हजार ६६३ जना निकाे भइसकेका छन् । हालसम्म त्यहाँ ७६ हजार २७१ जनाकाे मृत्यु भइसकेकाे छ ।
मकालु खबर
२०७७ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित