लामो दूरीको यातायात सञ्चालनमा पाँच बुँदे मापदण्ड, यस्ता छन् (पत्रसहित)
मकालु खबर
२०७७ भदौ ३१ गते
काठमाडौं । ७ महिनादेखि बन्द रहेको लामो दूरीको यातायात भोलिदेखि सञ्चालन हुँदै छ । सरकारले भोलिदेखि अन्तरजिल्ला तथा लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै यातायात व्यवसायीले पाँच बुँदे सवारी सञ्चालन मापदण्ड तय गरेके छन् ।
विभिन्न चारवटा यातायात व्यवसायी र मजदुर संगठनहरुले संयुक्ता प्रेस विज्ञप्ती जारी गर्दै मापदण्ड सार्वजनिक गरेका छन् । नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालन गर्दै तत्काल कायम रहेको भाडामा ५० प्रतिशत थप भाडा लिएर सार्वजनिक यातायात सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
मकालु खबर
२०७७ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित