उपत्यकामा फेरि बढ्न थाल्यो संक्रमण, एकैदिन थपिए ६१८ संक्रमित
मकालु खबर
२०७७ असोज १ गते
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै उपत्यकामा कुल संक्रमित संख्या १३ हजार ६६१ पुगेको छ ।
मकालु खबर
२०७७ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित