६ महिनापछि खुल्दा यस्तो देखियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल [फोटो फिचर]

२०७७ असोज ५ गते
![६ महिनापछि खुल्दा यस्तो देखियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल [फोटो फिचर]](https://www.makalukhabar.com/wp-content/uploads/2020/09/IMG_0194.jpg)
• सागरबाबु भट्ट
काठमाडौं । काेरोनाको कारण बन्द भएको आन्तरिक उडान आजबाट शुरु भएको छ । महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको लकडाउन, सटडाउन र निषेधाज्ञा गरी ६ महिनापछि आन्तरिक उडान आजबाट शुरु भएको हो । उडान शुरु भए पछि यस्तो देखियो …

२०७७ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित