लोकदर्शन रेग्मी बेलायतको राजदूतमा सिफारिस
मकालु खबर
२०७७ असोज १५ गते
काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपली राजदूतमा सिफारिस भएका छन् ।
मन्त्रिपरिषद्ले मुख्य सचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूतमा सिफारिस गरेको हो ।
३ कार्तिकमा कार्यकाल सकिने रेग्मीले राजदूत बन्ने निश्चित भएसँगै आजै बिहीबार राजीनामा दिएका थिए ।
सरकारले मुख्य सचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।
मकालु खबर
२०७७ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित