दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज शेयर बजार १३.३७ अंकले घटेको हो ।

नेप्सेका अनुसार आज १ सय ९३ कम्पनीका ९२ लाख ८१ हजार ४ सय ७८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५ सय ९९ रुपियाँ बराबरको कारोबार भएको छ ।

दोहोरो अंकले बजार घट्दा पनि आज वित्त समूहमा भने लगानीकर्ताहरु आकर्षित भएका छन् । भने बाँकी अरु सबै समूह राताम्मे भए ।

प्रतिक्रिया