खाने तेलमा मूल्य वृद्धि
मकालु खबर
२०७७ मंसिर २१ गते
काठमाडौँ । प्रशोधन उद्योगहरूले खाने तेलको मूल्य बढाएका छन् ।
खुद्रा व्यापार संघकाअनुसार सबैजसो खाने तेलको मूल्य ५० रुपैयाँसम्म बढेको छ।
ब्रान्डअनुसार लिटरमा १०–१२ रुपैयाँ तलमाथि भए पनि सबैजसोको मूल्य बढेको छ ।
तोरीको तेल, सूर्यमुखी तेल तथा भटमासको तेलमा मूल्य बढेको हो ।
मकालु खबर
२०७७ मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित