सडक छेकेर दाहाल–नेपाल समूहको विरोध सभा

  • सुमन सुस्केरा

विराटनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले शुक्रबार विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ ।

समूहको प्रदर्शनका कारण कोशी राजमार्ग अबरुद्ध भएको छ । त्यहाँस्थित महेन्द्र चोकमा सभा आयोजना गरिएपछि राजमार्ग नै अबरुद्ध भएको हो ।

सभालाई सम्बोधन गर्नको लागि अध्यक्षद्वय दाहाल–नेपालसँगै अन्य नेताहरुसमेत उपस्थित भएका छन् ।

प्रतिक्रिया