झाँक्रीलाई प्रहरीले दियो पक्राउ पूर्जी
मकालु खबर
२०७७ माघ २९ गते
काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेतृत्वको नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले पक्राउ पूर्जी झाँक्रीलाई दिएको छ ।
झाँक्रीले राज्यविरुद्धको कसूर गरेको भन्दै प्रहरीले पक्राउ गर्न पूर्जी दिएको हो । प्रहरीले राज्यविरुद्धको कसूर धारा ५८ अनुसार पक्राउ गर्न लागेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
मकालु खबर
२०७७ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित