अजिङ्गर भीर

२०७७ फागुन १८ गते

म्याग्दीको रघुगङ्गा गाउँपालिका– ४ मा रहेको अजिङ्गर भीरमा सडक निर्माणपछि गुड्दै गरेका सवारी साधन ।
दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमङ्गले खण्डको सडकमा करीब १७ करोड लागतमा सडक निर्माण गरिएको छ ।
तस्वीर : कमल खत्री, रासस

२०७७ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित