कोशिशको ‘चन्द्र मुहार’ सार्वजनिक

२०७८ वैशाख १४ गते

काठमाडौँ । कोशिश क्षेत्रीको गायन रहेको गीत ‘चन्द्र मुहार’ सार्वजनिक भएको छ । गीतमा क्षेत्रीकै शब्द तथा संगीत रहेको छ भने उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् ।
सुमन तामाङले छायांकन गरेको भिडिओलाई क्षेत्री आफैँले निर्देशन गरेका छन् । भिडियोमा क्षेत्री तथा मोडल पुनम भण्डारी फिचर्ड छिन् ।

२०७८ वैशाख १४ गते
प्रतिक्रिया
सम्बन्धित