मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत
मकालु खबर
२०७८ वैशाख १९ गते
काठमाडौँ । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले बिहान प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको हो ।
- थप पढ्नुहाेस् :-
मकालु खबर
२०७८ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित