यसअघिकै मन्त्रीहरू निरन्तर

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले यसअघिकै मन्त्रीपरिषदलाई निरन्तरता दिएका छन् । सबै मन्त्रीहरुले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

शितल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीपछि ईश्वर पोखरेलले उपप्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ गरेका थिए । त्यसपछि मन्त्रीहरुको सामुहिक सपथ ग्रहण गरिएको थियो ।

त्यसपछि सबै मन्त्रीले सपथ ग्रहण पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *