बजेट अध्यादेशमार्फत आउँछ : प्रधानमन्त्री
मकालु खबर
२०७८ जेठ ९ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेशमार्फत आउने बताएका छन् । आइतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारीआबद्ध पत्रकारहरूसँगको अन्तरक्रियात्मक भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले बजेट अध्यादेशमार्फत आउने बताएका हुन् । प्रधानमन्त्री ओलीले भने— ‘१५ गते बजेट स्वाभाविक रुपमा अध्यादेशबाट आउने हो ।’
मकालु खबर
२०७८ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित