एमालेले लियो सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता
मकालु खबर
२०७८ जेठ १० गते
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सोमबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठले प्रदेश सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको नेता छविलाल विश्वकर्माले जानकारी दिए ।
सुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वको सरकार छ । जुन सरकारलाई एमालेले समर्थन गरेको थियो ।
मकालु खबर
२०७८ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित