लिचीको दाना अड्किएर ६ महिने शिशुको मृत्यु

धनगढी । कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किदा ६ महिने शिशुको मत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो घाँटीमा लिचीको दाना अड्एिपछि महाकाली अस्पताल लगिएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवः प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *