काठमाडौंमा लगाउन थालियो ‘भेरोसेल’ (तस्बिरहरु)
२०७८ जेठ २५ गते
काठमाडौँ । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप ‘भेरोसेल’ आजदेखि लगाउन सुरु गरिएको छ । खोप मुलुकभर विभिन्न उमेर समूहका नागरिकलाई लगाउन थालिएको हो ।
थप पढ्नुस् : देशभर चिनियाँ खोप लगाइँदै, क-कसले पाउँछन् ?
यसैबीच काठमाडौं महानगरपालिकाले भेरोसेलको पहिलो खोप लगाउनका लागि विभिन्न ३२ वटा वडामा ३२ केन्द्र तोकिएका छन् । जहाँ खोप लगाउन सुरु गरिएको हो । हेरौं, तस्बिरहरु :-
२०७८ जेठ २५ गते
प्रतिक्रिया
सम्बन्धित