कर्णाली प्रदेशको बजेट ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार (पूर्णपाठसहित)
मकालु खबर
२०७८ असार १ गते
काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बढीको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।
सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा पूँजिगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार रहेको छ ।
यसैगरी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ । सरकारले आगामी वर्षका लागि चालु आर्थिक वर्षको भन्दा बढाएर बजेट ल्याएको हो ।
मकालु खबर
२०७८ असार १ गते
प्रतिक्रिया
सम्बन्धित